
यस सिनास क्याम्पसमा अध्यनरत एक वर्षे वी. एड.का नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ सालमा संचालन हुने समयसीमा भित्र परेका नियमित तथा आंशिक परीक्षा दिने एक वर्षे वी.एड.का परीक्षार्थीहरुको २०७६ साल कर्तिक १० गतेभित्र सम्बन्धित परीक्षार्थीहरुले यस क्याम्पसमा परीक्षा आवेदन फारम भरी सक्नुहुन जानकारी गराइन्छ ।
पुनश्च : मिति २०७२ सालमा पहिलो पटक परीक्षा आवेदन फारम भरेका परीक्षार्थीहरुको हकमा यो पटक अन्तिम परीक्षा हुनेछ ।
परशुराम राई
क्याम्पस प्रमुख
२०७६/ ६/८