Home / Notice / कक्षा ११को रजिष्टेशन फाराम (2077) सम्बन्धि सुचना !

कक्षा ११को रजिष्टेशन फाराम (2077) सम्बन्धि सुचना !

यस कलेज अफ नेशनल ऐकेडेमीक स्क्वयरका सम्पुर्ण बिद्यार्थीहरुले नेपाल सरकार, राष्ट्रिय परिक्षा बोर्डबाट २०७६/०७७मा लिइने बार्षिक परिक्षामा सामेल हुनको लागि अनिर्वाय रुपमा रजिष्टेशन फाराम भर्नु पर्ने भएको हुँदा यही २०७६ असोज ८ गतेसम्ममा कक्षा ११ को सम्पुर्ण बिद्यार्थीहरुले आफनो रजिष्टेशन फाराम भरेर यस क्याम्पसमा बुझाइ सक्नु होला । तोकिएको मितिभित्र रजिष्टेशन फाराम नबुझाउने बिद्यार्थीहरुको बार्षिक परिक्षा रोकिएमा बिद्यार्थी आफै जवाफ देहिता हुनुपर्नेछ ।

अन्त्यमा यस क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुले यस क्याम्पसको परिचय पत्रसहित यूनिफर्म लगाई अनुशासन कायम गर्नका निम्ति सहयोग गरिदिनुुहुन हार्दिक अनुरोध  छ ।

परशुराम राई
(क्याम्पस प्रमुख)
२०७६/०५/२५

About CNAS college

Check Also

कक्षा ११ का नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि अत्यन्तै जरुरी सुचना ।

उपर्युक्त सम्वन्धमा यस कलेज अव् नेशनल एकेडेमिक स्क्वायर (CNAS) क्याम्पसका कक्षा ११का नियमित तथा आंशिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *