Home / Notice / कक्षा ११ का नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि अत्यन्तै जरुरी सुचना ।

कक्षा ११ का नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि अत्यन्तै जरुरी सुचना ।

उपर्युक्त सम्वन्धमा यस कलेज अव् नेशनल एकेडेमिक स्क्वायर (CNAS) क्याम्पसका कक्षा ११का नियमित तथा आंशिक परीक्षार्थीसंग वार्षिक परीक्षा (BOARD EXAM) एव्म आगामी कक्षा सञ्चालनको सम्वन्धमा आवश्यक छलफल गर्नु पर्नेभएकोले २०७७/०६/१८ आइतवार,विहान ८ :०० बजे यस सिनास कलेज,कोटेश्वारमा उपस्थितिको लागि यो सुचना प्रकाशित गरिएको छ ।

(Note कलेजमा आउँदा स्वाथ्य सुरक्षाको सबै मापडण्ड पुरा गरी आ–आफनो अभिभावकसँग आउनु पर्नेछ । अभिभावक आउन नसक्ने अवस्था भएमा विद्यार्थीको अभिभावकबाट यस सिनास कलेजमा अनिर्वाय फोन सम्र्पक गर्नु पर्नेछ ।)

परशुराम राई
(क्याम्पस प्रमूख)
२०७७।६।१२

www.cnascollege.edu.np
www.cnascollege.edu.np

 

About CNAS college

Check Also

स्नातक तह चौथो बर्षको परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सूचना

यस सिनास क्याम्पसमा अध्यनरत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *