Home / Notice / कक्षा ११ र १२को प्रथम चौमासिक परीक्षा–२०७६ सम्बन्धी सूचना ।

कक्षा ११ र १२को प्रथम चौमासिक परीक्षा–२०७६ सम्बन्धी सूचना ।

 

CNAS
CNAS http://cnascollege.edu.np/

उपयुक्त सम्बन्धमा यस सिनास क्याम्पसको कक्षा ११ र १२ को सम्पुर्ण विद्यार्थीहरुको प्रथम चौमासिक परीक्षा–२०७६ मिति २०७६ भदौ २९ गतेदेखि असोज २ गतेसम्म सञ्चालन हुने हुँदा उक्त परीक्षामा यस क्याम्पसको स्नातक तह तथा ११ र १२ को सम्पुर्ण विद्यार्थीहरुले अनिवार्य सामेल हुनु पर्नेछ । साथै यस सिनास क्याम्पसलाई बुझाउनु पर्ने बाँकी रकम पनि यथासिघ्र बुझाएर आफनो परिक्षा प्रवेश पत्र लिनुहोला । अन्यथा आगामी त्रैमासिक परीक्षामा सामेल गराइने छैन ।

अन्तयमा यस सिनास क्याम्पसको मिति २०७५ पुस १ गतेको शिक्षक तथा ब्यबस्थापन बिचको संयुक्त बैठकको निर्णय अनुसार यस सिनास क्याम्पसको भवनभित्र क्यालकुलेटर बाहेक सम्पुर्ण बिधुतीय डिभाइसहरुलाई निषेध गरिएको छ । यदि परिक्षा हलभित्र बिधुतीय डिभाइस विद्यार्थीहरुका साथबाट भेटिएमा सो बिधुतीय डिभाइस जफतसहित रु. २०० जरिवाना गरिनेछ ।

१. परिक्षा शुल्क : रु. ३०० ।
२. अनुपस्थित जरीवाना : रु. २०० ।
३. परिक्षा अवधि : ३ घण्टा ।
४. परिक्षा केन्द्र : सिनास भवन ।
५. परिक्षा समय : ६ : ३० देखि ९ : ३० सम्म विहान ।
६. प्रवेश पत्र लिने मिति : २०७६ भदौ २८ गते भित्र ।

परशुराम राई
(क्याम्पस प्रमुख)
फोन : ०१ -४६०२०८४

२०७६/०५/१५

About CNAS college

Check Also

कक्षा ११ का नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि अत्यन्तै जरुरी सुचना ।

उपर्युक्त सम्वन्धमा यस कलेज अव् नेशनल एकेडेमिक स्क्वायर (CNAS) क्याम्पसका कक्षा ११का नियमित तथा आंशिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *