Home / Notice / कक्षा १२ मा नियमित विद्यार्थीको भर्ना सम्वन्धी अत्यन्तै जरुरी सूचना ।

कक्षा १२ मा नियमित विद्यार्थीको भर्ना सम्वन्धी अत्यन्तै जरुरी सूचना ।

प्रस्तुत विषयमा यस कलेज अफ नेशनल एकेडेमिक स्क्वायरमा मिति २०७७।०८।१० गतेदेखि १५ गतेसम्म नियमित तर्पmको कक्षा ११को वार्षिक परीक्षामा सम्मिलित भइ कक्षा १२मा गएका नियमित विद्यार्थीहरुको कक्षा सञ्चालन छिटै सञ्चालन हुनेभएकाले २०७७।०८।२५ भित्र कक्षा १२मा भर्ना हुन सम्वन्धित सबै विद्यार्थीहरुको लागि यो प्रकाशित गरिएको छ ।
पुनष्च : भर्ना नभएका विद्यार्थीहरुका लागि कक्षा १२को कक्षा सञ्चालन व्यवस्था गर्न यस क्याम्पस वाध्यकारी नहुनेसमेत जानकारी गराइन्छ ।

परशुराम राई
(क्याम्पस प्रमूख)

२०७७।८।१५

About CNAS college

Check Also

स्नातक तह चौथो बर्षको परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सूचना

यस सिनास क्याम्पसमा अध्यनरत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *