Home / Notice

Notice

कक्षा १२ मा नियमित विद्यार्थीको भर्ना सम्वन्धी अत्यन्तै जरुरी सूचना ।

प्रस्तुत विषयमा यस कलेज अफ नेशनल एकेडेमिक स्क्वायरमा मिति २०७७।०८।१० गतेदेखि १५ गतेसम्म नियमित तर्पmको कक्षा ११को वार्षिक परीक्षामा सम्मिलित भइ कक्षा १२मा गएका नियमित विद्यार्थीहरुको कक्षा सञ्चालन छिटै सञ्चालन हुनेभएकाले २०७७।०८।२५ भित्र कक्षा १२मा भर्ना हुन सम्वन्धित सबै विद्यार्थीहरुको लागि यो प्रकाशित गरिएको छ । पुनष्च : भर्ना नभएका …

Read More »

कक्षा ११ को वार्षिक परीक्षा-२०७६को समय तालिका

प्रस्तुत विषयमा यस कलेज अफ नेशनल एकेडेमिक स्क्वायर  (CNAS) क्याम्पसमा परीक्षा केन्द्र रहेका कक्षा ११ को वार्षिक परीक्षा-२०७६ नेपाल सरकारले तोकेवमोजिमको स्वास्थ्य सुरक्षा सम्विन्ध मापडण्ड र सामाजिक दुरी पालना गरी मिति २०७७ मंसीर १० गतेदेखि १५ गतेसम्म दिउसो १२ : ३० बजेदेखि अपरान्ह ३ः३० सम्म यस सिनास क्याम्पसको परीक्षा केन्द्रमा …

Read More »

स्नातक तहका सबै संकाय र वर्षका नियमित तथा आंशिक सबै विद्यार्थीहरुको लागि अत्यन्तै जरुरी सुचना ।

  उपर्युक्त सम्वन्धमा यस कलेज अव् नेशनल एकेडेमिक स्क्वायर (CNAS) क्याम्पसका स्नातक तहका सबै संकाय र वर्षका नियमित तथा आंशिक सबै विद्यार्थीहरुसंग आगामी कक्षा सञ्चालनको सम्वन्धमा आवश्यक छलफल गर्नु पर्नेभएकोले २०७७।०६।२५ आइतबार, विहान ८ : ०० बजे, यस सिनास कलेज, कोटेश्वारमा उपस्थितिको लागि यो सुचना प्रकाशित गरिएको छ । (नोट …

Read More »

कक्षा ११ का नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि अत्यन्तै जरुरी सुचना ।

उपर्युक्त सम्वन्धमा यस कलेज अव् नेशनल एकेडेमिक स्क्वायर (CNAS) क्याम्पसका कक्षा ११का नियमित तथा आंशिक परीक्षार्थीसंग वार्षिक परीक्षा (BOARD EXAM) एव्म आगामी कक्षा सञ्चालनको सम्वन्धमा आवश्यक छलफल गर्नु पर्नेभएकोले २०७७/०६/१८ आइतवार,विहान ८ :०० बजे यस सिनास कलेज,कोटेश्वारमा उपस्थितिको लागि यो सुचना प्रकाशित गरिएको छ । (Note कलेजमा आउँदा स्वाथ्य सुरक्षाको …

Read More »

स्नातक तह चौथो बर्षको परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सूचना

यस सिनास क्याम्पसमा अध्यनरत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका पुरा तथा आंशिक परीक्षार्थीहरूले २०७६ साल मङ्सिर ११ गते देखि पौष ९ गतेभित्र यस सिनास क्याम्पसमा परीक्षा आवेदन फारम भरी बुझाउनु हुन …

Read More »

एक वर्षे वी. एड.का नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सम्वन्धि सूचना

यस सिनास क्याम्पसमा अध्यनरत एक वर्षे वी. एड.का नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ सालमा संचालन हुने समयसीमा भित्र परेका नियमित तथा आंशिक परीक्षा दिने एक वर्षे वी.एड.का परीक्षार्थीहरुको २०७६ साल कर्तिक १० गतेभित्र सम्बन्धित परीक्षार्थीहरुले यस क्याम्पसमा परीक्षा आवेदन फारम भरी सक्नुहुन …

Read More »

वि. ए. दोश्रो वर्षको भाइवा परीक्षाको सुचना-२०७६ ।

यस सिनास क्याम्पसमा अध्ययनरत कक्षा विए दोस्रो वर्षका सम्पृर्ण विद्याथीहरूका भाइवा परीक्षाको लागि लाग्ने परीक्षा शुल्क बुझाएर सो परीक्षामा अनिर्वाय सामेल हुन सम्पुर्ण विध्यार्थीहरुलाई सुचित गरिन्छ । यस परीक्षामा लाग्ने परीक्षा शुल्क नबुझाएका परीक्षार्थीहरुलाई यस परीक्षामा सामेल गराइने छैन् । सामेल नभएका परीक्षार्थीहरुका प्राप्ताङको बारेमा यस क्याम्पस प्रशाासन जिम्मेवार हुने …

Read More »

कक्षा ११ र १२को प्रथम चौमासिक परीक्षा–२०७६ सम्बन्धी सूचना ।

  उपयुक्त सम्बन्धमा यस सिनास क्याम्पसको कक्षा ११ र १२ को सम्पुर्ण विद्यार्थीहरुको प्रथम चौमासिक परीक्षा–२०७६ मिति २०७६ भदौ २९ गतेदेखि असोज २ गतेसम्म सञ्चालन हुने हुँदा उक्त परीक्षामा यस क्याम्पसको स्नातक तह तथा ११ र १२ को सम्पुर्ण विद्यार्थीहरुले अनिवार्य सामेल हुनु पर्नेछ । साथै यस सिनास क्याम्पसलाई बुझाउनु …

Read More »

कक्षा ११को रजिष्टेशन फाराम (2077) सम्बन्धि सुचना !

यस कलेज अफ नेशनल ऐकेडेमीक स्क्वयरका सम्पुर्ण बिद्यार्थीहरुले नेपाल सरकार, राष्ट्रिय परिक्षा बोर्डबाट २०७६/०७७मा लिइने बार्षिक परिक्षामा सामेल हुनको लागि अनिर्वाय रुपमा रजिष्टेशन फाराम भर्नु पर्ने भएको हुँदा यही २०७६ असोज ८ गतेसम्ममा कक्षा ११ को सम्पुर्ण बिद्यार्थीहरुले आफनो रजिष्टेशन फाराम भरेर यस क्याम्पसमा बुझाइ सक्नु होला । तोकिएको मितिभित्र रजिष्टेशन …

Read More »

वि. ए. तेस्रो वर्ष(2076)को भाइवा परीक्षाको जरुरी सुचना ।

यस सिनास क्याम्पसमा अध्ययनरत कक्षा विए तेस्रो वर्षका सम्पृर्ण विद्याथीहरूका भाइवा परीक्षाको लागि लाग्ने परीक्षा शुल्क बुझाएर सो परीक्षामा अनिर्वाय सामेल हुन सम्पुर्ण विध्यार्थीहरुलाई सुचित गरिन्छ । यस परीक्षामा लाग्ने परीक्षा शुल्क नबुझाएका परीक्षार्थीहरुलाई यस परीक्षामा सामेल गराइने छैन् । सामेल नभएका परीक्षार्थीहरुका प्राप्ताङको बारेमा यस क्याम्पस प्रशाासन जिम्मेवार हुने …

Read More »